बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ – ५ मा सुरु भयो मतगणना

शुक्रबार, २२ फागुन २०८२, ०० : ०३
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । 

काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकल गरी सर्वदलीय बैठक समेत सम्पन्न भएर मतगणना सुरु गर्न लागिएको काठमाडौं ५ का निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप