अपडेट
भक्तपुर–२ मा महेश बस्नेतलाई सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०२ : ४०
सारांश
- भक्तपुर-२ मा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।
- स्वतन्त्र पार्टीका राजीव खत्री २१८ मतसहित बस्नेतलाई पछ्याइरहेका छन्।
- बस्नेत र खत्रीबीच २४ मतको अन्तर रहेको छ।
भक्तपुर ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भक्तपुर–२ मा एमाले महेश बस्नेतलाई सुरुवाती अग्रता लिएका छन् ।
जारी मतगणना बस्नेतले २४२ मत प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले २१८ मतसहित पछ्याइरहेका छन् । बस्नेत र खत्रीबिचको मतान्तर २४ रहेको छ ।
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश वैद्यले २२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण