मोरङ– ५ मा पनि घण्टीकै अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : ३७
सारांश
- मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाले अग्रता लिएकी छिन्, उनले ३९७९ मत प्राप्त गरेकी छिन्।
- जनता समाजवादी पार्टीका राजकुमार यादवले १ हजार ३६६ मतका साथ उनलाई पछ्याइरहेका छन्।
- नेकपाका शिवकुमार मण्डल, कांग्रेसका फुलकुमार लालबानी र एमालेका मनोज अग्रवालले पनि मत प्राप्त गरेका छन्।
विराटनगर । मोरङको क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झाले अग्रता लिएकी छिन् । उनले हालसम्म ३९७९ मत प्राप्त गरेकी छिन् । उनलाई जनता समाजवादी पार्टीका राजकुमार यादवले १ हजार ३६६ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शिवकुमार मण्डलले १ हजार २८६, नेपाली कांग्रेसका फुलकुमार लालबानीले १ हजार १५९, एमालेका मनोज अग्रवालले ७४५ र राष्ट्रिय उर्जाशिल पार्टीका योगि मण्डलले ३६० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण