रुकुम पश्चिममा जनार्दन शर्मालाई सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : २४
सारांश
- रुकुम पश्चिममा जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन्।
- आठबिसकोट १ र ३ मा जम्मा ९०२ मत गणना हुँदा शर्माले ४१२ मत प्राप्त गरे।
- नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा २८७ मतका साथ दोस्रो स्थानमा छन्।
काठमाडौँ । रुकुम पश्चिममा जनार्दन शर्माले सुरुवाती अग्रता कायम गरेका छन् ।
केही बरेअघि सुरु भएको मतगणनामा आठबिसकोट १ र ३ को जम्मा ९०२ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४१२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण