सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा मतगणनाको तयारी अन्तिम चरणमा

शुक्रबार, २२ फागुन २०८२, १२ : २९
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • बैतडीमा सर्वदलीय बैठक सम्पन्न भयो र मतगणनाको तयारी अन्तिम चरणमा पुग्यो।
  • मतगणना दिउँसो १ बजेदेखि सुरु हुनेछ।
  • जिल्ला अदालतमा मतगणना हुनेछ, डिएसपी दिपक कुमार रायले जानकारी दिए।

बैतडी । बैतडीमा सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक सम्पन्न भएसँगै  मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। 

दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला सदरमुकाम गोठालापानीको गडीमा रहेको जिल्ला अदालतमा मतगणना हुने जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक कुमार रायले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप