प्रतिनिधिसभा निर्वाचन-२०८२
बारा-४ मा रास्वपाका रहबर अन्सारीको फराकिलो अग्रता, किसान श्रेष्ठ तेस्रो
शुक्रबार, २२ फागुन २०८२, १३ : ०७
सिमरा। बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीले फराकिलो अग्रता कायम गरेका छन् । उनले ४ हजार ८७३ मत पाउँदा कांग्रेसका श्यामबाबु गुप्ताले ७९० मत ल्याएका छन् । एमाले उम्मेदवार किसान श्रेष्ठले ७४१ मत ल्याएका छन् भने जसपा नेपालका सञ्जु साहले ५९५ र नेकपाका अजय कुशवाहाले ८० मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसकाे गढ मानिएकाे जितपुरसिमरा वडा नम्बर १ मा ३ हजार २५४ खसेकाे मतमा रास्वपाले २ हजार १९० मत प्राप्त गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण