बागलुङ–१ मा रास्वपाका खड्काको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १६ : १७
बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्काले सुवावाती अग्रता लिएका छन् ।
उनले १ हजार १३८ मत पाउँदा नेपाली कांग्रेसका भीम श्रीसले ५२५, एमालेका हिरा केसीले ३४६ र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ९१ मत पाएका छन् ।
यस क्षेत्रमा कुल ९८ हजार ४६ जना मतदाता रहेको यस क्षेत्रमा ४९ हजार २४२ मत खसेको थियो । हालसम्म दुई हजार २५५ मत गणना भएको सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माले जानकारी दिए । यस क्षेत्रमा एक घण्टा अगाडि मात्रै मत गणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण