मकवानपुर–१ मा रास्वपा उम्मेदवारकाे अग्रता
शुक्रबार, २२ फागुन २०८२, १६ : १९
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता लिएको छ ।
हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा रास्वपाका गौतमले १ हजार ८४७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६५४ मत पाएकी छिन् ।
एमाले उम्मेदवार रामेश्वर रानाले २८५ मत पाएका छन् । नेकपा उम्मेदवार विजय गौतमले ९५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण