रवि लामिछानेले १७ हजार मत पाए, ५ हजार मतका साथ कांग्रेसकी मिना पछ्याउँदै
शुक्रबार, २२ फागुन २०८२, १६ : ३२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ को जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
हालसम्म गणना भएको मत मध्ये लामिछानेले १७ हजार ४१२ मत पाएका छन् भने उनलाई कांग्रेसकी मिना खरेलले पछ्याइरहेकी छिन् ।
खरेलले ५ हजार ९३ मत पाउँदा एमाले उम्मेदवार अम्नि घिमिरेले ५ हजार ३७ मत पाएका छन् । नेकपा उम्मेदवार प्रताप गुरुङले २ हजार ४८६ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण