आशिका तामाङकाे अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १९ : ४५
मकवानपुर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार आशिका तामाङले करिब ५ हजार मतान्तर कायम गरेकी छिन्।
हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवार तामाङले ९ हजार १५८ मत पाएकी छिन् । उनले एमालेका भुमि त्रिपाठीलाई ४ हजार २४४ मत पाएका छन्।
रास्वपाकी तामाङले एमालेका त्रिपाठीलाई ४ हजार ९१४ मतान्तर कायम गरेकी हुन् । नेकपा उम्मेदवार राजेन्द्र पाण्डेले २ हजार ७२५ मत पाउँदा कांग्रेसका कृष्ण रिजालले २ हजार ५५२ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण