धादिङ–२ मा कांग्रेसकाे अग्रता
शुक्रबार, २२ फागुन २०८२, २० : ०३
काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र–२ मा कांग्रेसले अग्रता लिएको छ ।
हालसम्मको मतगणनामा कांग्रेस उम्मेदवार रमेश धमलाले २ हजार द३१४ मत पाएका छन् भने उनलाई नेकपाका रामबहादुर भण्डारीले पछ्याइरहेका छन् ।
भण्डारीले २ हजार २७१ मत पाएका छन् । सो क्षेत्रमा रास्वपा उम्मेदवार वोधनारायण श्रेष्ठले १ हजार १७९ मत सहित तेस्रो स्थानमा रहेका छन् ।
राप्रपाका उम्मेदवार सुरेश रिजालले ९५४ मत पाउँदा एमाले उम्मेदवार धनबहादुर घलले ८६५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण