पूर्वसभामुख घिमिरेलाई पूर्वउपसभामुख इन्दिराले करिब १० हजार मतले पछि पारिन्
शुक्रबार, २२ फागुन २०८२, २२ : २३
झापा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरेलाई पूर्वउपसभामुख इन्दिरा राना मगरले करिब १० हजार मतान्तरले पछि पारेकी छन् ।
जारी मतगणनामा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर ११ हजार ८६४ मतसहित अग्र स्थानमा रहँदा पूर्वसभामुख देवराज घिमिरेले एक हजार ८८८ मतमात्र पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार केशव कुमार भण्डारी एक हजार ४१९ मतसहित तेस्रो स्थानमा छन् ।
यहाँ नेपाली कांग्रेसकी सरिता प्रसाईंले एक हजार २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ८६९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण