कञ्चनपुर–१ः बीना मगरभन्दा रास्वपाका जनक धामी ७ हजार बढी मतले अगाडि
शनिबार, २३ फागुन २०८२, ०३ : ३०
काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिस्ट पार्टीकी बीना मगर रास्वपाका उम्मेदवारसँग पछाडि परेकी छन् ।
रास्वपाका जनक सिंह धामीले ११ हजार ४७२ मत प्राप्त गरेर अग्रस्थानमा छन् । पछिल्लो मतपरिणाम अनुसार बीनाले ४ हजार ४ मत पाएकी छन् ।
कांग्रेसका गोपी प्रसाद उपाध्याय ३ हजार ८५२ मतसहित तेस्रो स्थानमा छन् । नेकपा एमालेका तारालाल तामाङले ४ हजार ११ मत पाएका छन् ।
निर्वाचन अघिकृत दामोदर घिमिरेका अनुसार मतगणना जारी छ ।
सो क्षेत्रमा २६ हजार ७३९ मत खसेको थियो । १ हजार ९१५ मत बदर भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण