प्रतिनिधिसभा निर्वाचन-२०८२
इलाम-२ मा श्रम संस्कृतिका सुदीपलाई पछि पार्दै अगाडि लागे सुहाङ
शनिबार, २३ फागुन २०८२, ०५ : ०६
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बनाएका छन् । मतगणनाको सुरूदेखि नै श्रम संस्कृति पार्टीका सुदीप राईसँग पछि परेका सुहाङले अहिले अग्रता बनाएका हुन् । उनले ७ हजार २७१ मत ल्याएका छन् भने सुदीप राईले ६ हजार ८८ मत पाएर दोस्रो स्थानमा झरेका छन् ।
यो क्षेत्रमा कांग्रेसका भेषराज आचार्यले ३ हजार ८७० मत र रास्वपाका गोकुलबहादुर राईले १ हजार ९९४ मत प्राप्त गरेका छन् । २०८१ वैशाखमा भएको उपनिर्वाचनमा इलाम-२ मा एमालेका सुहाङ विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण