मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इलाम-२ मा श्रम संस्कृतिका सुदीपलाई पछि पार्दै अगाडि लागे सुहाङ

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बनाएका छन् । मतगणनाको सुरूदेखि नै श्रम संस्कृति पार्टीका सुदीप राईसँग पछि परेका सुहाङले अहिले अग्रता बनाएका...