शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

तोसिमाको जितसँगै समर्थकहरूको खुशीयाली, तस्बिरहरू

शनिबार, २३ फागुन २०८२, १७ : ५०
शनिबार, २३ फागुन २०८२

काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । 

कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । यसअघि २०७९ को निर्वाचनमा पनि कार्की विजयी भएकी थिइन् ।

कार्कीको प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् । 

तोसिमाको जितसँगै उनका समर्थकहरूले खुशीयाली मनाएका छन्। समर्थकहरूले नाराबाजी गर्दै, अबिर लगाउँदै र झण्डा फहराउँदै विजयी उत्सव मनाएका छन्।

tosima karki (14)tosima karki (15)tosima karki (16)tosima karki (17)tosima karki (18)tosima karki (19)tosima karki (20)tosima karki (21)tosima karki (22)tosima karki (23)

tosima karki (1)tosima karki (2)tosima karki (3)tosima karki (4)tosima karki (5)tosima karki (6)tosima karki (7)tosima karki (8)tosima karki (9)tosima karki (10)tosima karki (11)tosima karki (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप