बालेन शाहले लिए प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाे प्रमाणपत्र
शनिबार, २३ फागुन २०८२, १८ : ५३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
- निर्वाचन अधिकृतको कार्यालयले उनलाई शनिबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्यो।
- बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरे।
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र लिएका छन् ।
उनलाई निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।
शाहसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण