गोरखा-१ मा कांग्रेसको झिनो अग्रता, पछि परे सुदन
आइतबार, २४ फागुन २०८२, ०८ : ४७
गोरखा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गोरखा क्षेत्र नम्बर १ को मतगणनामा निकै रोचक र तीव्र प्रतिस्पर्धा देखिएको छ। प्राप्त ताजा मत परिणाम अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबिच झिनो मतान्तर रहेको छ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले ४,२६३ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले कडा चुनौती दिइरहेका छन्। गुरुङले ४,२५९ मत प्राप्त गरेका छन्। खत्री र गुरुङबिचको मतान्तर मात्र ४ मतको रहेको छ ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारी २,२८१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण