सुनसरी– ४ मा कांग्रेस नेता ज्ञानेन्द्र कार्की २४ हजार मतले पछि
आइतबार, २४ फागुन २०८२, १९ : ५५
सारांश
- सुनसरी क्षेत्र नम्बर ४ मा रास्वपाका दीपककुमार साह भारी मतअन्तरले अगाडि छन्।
- साहले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २४ हजार ६७१ मतले पछि पारेका छन्।
- रास्वपाका साहले ३८ हजार ८३८ मत प्राप्त गर्दा कार्कीले १४ हजार १६७ मत ल्याएका छन्।
विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा रास्वपाका दीपककुमार साह भारी मतअन्तरले अगाडि देखिएका छन् । साहले निकटतम प्रतिस्पर्धी कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की २४ हजार ६७१ मतले पछि परेका हुन् ।
हालसम्ममा रास्वपाका साहले ३८ हजार ८३८ मत ल्याएका छन् । काँग्रेसका कार्कीले १४ हजार १६७ र एमालेका जगदिश कुसियैतले ७ हजार २९५ मत प्राप्त गरेका छन्।
सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका महमद महफुज अंसारीले ३ हजार १३९ मत पाउँदा श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ६७० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण