बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी– ४ मा कांग्रेस नेता ज्ञानेन्द्र कार्की २४ हजार मतले पछि

विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ मा रास्वपाका दीपककुमार साह भारी मतअन्तरले अगाडि देखिएका छन् । साहले निकटतम प्रतिस्पर्धी का‌ंग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की २४ हजार ६७१ मतले पछि परेका हुन्...