४ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
बुधबार, २७ फागुन २०८२, १८ : ३२
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ४ लाख ५० हजार जरिवाना ठहर भएका एकजना प्रतिवादीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१० बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित काँक्राबारी घर भएका २० वर्षीय रन्जित तामाङ छन् । उनलाई बुधबार पक्राउ गरेर अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए।
अदालतको आदेशले उनलाई केन्द्रिय कारागार, जगन्नाथदेवल चलाउन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण