बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

आइतबार, ०१ चैत २०८२, ०५ : २१
आइतबार, ०१ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ६४ पैसा र बिक्री दर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.64 148.24
EUR  (European Euro) 1 169.28 169.97
GBP  (UK Pound Sterling) 1 195.75 196.54
CHF  (Swiss Franc) 1 187.48 188.24
AUD  (Australian Dollar) 1 103.98 104.40
CAD  (Canadian Dollar) 1 107.99 108.43
SGD  (Singapore Dollar) 1 115.33 115.80
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 21.41 21.50
SAR  (Saudi Arabian Riyal) 1 39.35 39.51
QAR  (Qatari Riyal) 1 40.50 40.66
THB  (Thai Baht) 1 4.57 4.59
AED  (UAE Dirham) 1 40.19 40.36
MYR  (Malaysian Ringgit) 1 37.49 37.64
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 15.72 15.78
DKK  (Danish Kroner) 1 22.65 22.75
HKD  (Hong Kong Dollar) 1 18.86 18.94
KWD  (Kuwaity Dinar) 1 481.70 483.65
BHD  (Bahrain Dinar) 1 391.05 392.64
OMR  (Omani Rial) 1 383.48 385.04

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप