यी हुन् नेकपाबाट निर्वाचित ९ जना समानुपातिक सांसद
सोमबार, ०२ चैत २०८२, १९ : ४१
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित ९ जना सांसदको नामावली प्रकाशित गरेको छ ।
सोमबार आयोगले ९जना सांसदहरुको नामावली प्रकाशित गरेको हो। नेकपाबाट ४ जना महिला र ५ जना पुरुष समानुपातिक सांसद बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण