बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

कोलम्बो ।  श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको...