सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

पोखरामा सुरु भयो प्याराग्लाइडिङ च्याम्पियनसिप (तस्बिरहरू)

बिहीबार, ०५ चैत २०८२, ११ : ०९
बिहीबार, ०५ चैत २०८२

सारांश

  • पोखरामा प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ, जसमा नेपाल, भारत र चीनका खेलाडीहरू सहभागी छन्।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण रोकिएको प्रतियोगिता पुन: सुरु भएको छ।
  • प्रतियोगितामा फ्रान्स, जर्मन, चीन, भारत र नेपालका खेलाडीहरूको सहभागिता रहेको छ।

पोखरा । पोखरामा आजदेखि  प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपमा नेपालसहित भारत र चीनका खेलाडी सहभागी रहेका  छन् ।

pokhara-paragliding (3)

केही वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै यो प्रतियोगिता रोकिएको थियो । अहिले प्रतियोगिताका लागि सराङकोटमा खुला गरिएको नेपाल हवाई खेलकुद संस्था (नाका) का अध्यक्ष अनिल केसीले जानकारी दिए ।

pokhara-paragliding (4)

प्रतियोगितामा फ्रान्स र जर्मनका १–१ जना, चीन २, भारतका ३८ र नेपालका २० जना खेलाडी सहभागी रहेका छन् । 

pokhara-paragliding (6)pokhara-paragliding (5)pokhara-paragliding (7)pokhara-paragliding (8)pokhara-paragliding (9)pokhara-paragliding (1)pokhara-paragliding (2)

pokhara-paragliding (1)pokhara-paragliding (2)pokhara-paragliding (3)pokhara-paragliding (4)pokhara-paragliding (5)pokhara-paragliding (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप