फोटोफिचर
माइतीघर मण्डलामा जातीय विभेद उन्मूलन दिवस मनाइयो (तस्बिरहरु)
शनिबार, ०७ चैत २०८२, १३ : ३५
सारांश
- अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरियो।
- कार्यक्रममा रास्वपाका सांसद खगेन्द्र सुनारले जातीय विभेदविरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताए।
- उनले जातीय विभेदविरुद्ध आवाज उठाउन नछाड्ने र सरकार गलत भए आवाज उठाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ । विभिन्न दलित अधिकारकर्मी सङ्घसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठुलो सहभागितामा आयोजित उक्त कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको हो ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जातीय विभेद विरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताए ।
उनले सामाजिक न्यायका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, ‘म सरकारमा होस् या नहोस्, जातीय विभेद विरुद्ध आवाज उठाउन छाड्दिन। हाम्रो आफ्नै नेतृत्वको सरकारले यदि यस विषयमा गलत गर्छ भने त्यसको विरुद्धमा पनि म निर्धक्क भएर आवाज उठाउने छु।’ तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण