सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जातको जरो र ज्वरो : तपाईंको जात बाँचिरहेछ कि मर्‍यो ?

हिन्दु समाजमा विद्यमान जात व्यवस्थाका तीनवटा विशेषता छन्– भोजन, विवाह र पेसा । यी तीनवटा कर्मका केही नियम थिए र छन्, त्यसकै आधारमा जात वा वर्ण व्यवस्था स्थापना गरिएको थियो...