काठमाडौँ । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ । विभिन्न दलित अधिकारकर्मी सङ्घसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठुलो सहभागितामा आयोजित...