बालेन लक्षित अर्थमन्त्रीको टिप्पणी– साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन
बुधबार, ११ चैत २०८२, १७ : २१
१
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बालेन शाहप्रति लक्षित गर्दै प्रतिक्रिया दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेनले शुक्रबार १३ गते १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने राष्ट्रपति कार्यालयलाई जानकारी गराएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कत्ति मन नपरेको बताएका हुन् । आफूहरूलाई साइत हेर्ने, देखाउने समय नभए पनि इतिहासमै स्वच्छ निर्वाचन भएको उनले जिकिर गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण