परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण
शुक्रबार, १३ चैत २०८२, १५ : ०२
सारांश
- नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन्।
- उनी रास्वपाको विदेश विभाग प्रमुख र पर्यटन विभाग प्रमुख पनि हुन्।
- ४७ वर्षीय खनालले सार्वजनिक नीति र अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा अध्ययन गरेका छन्।
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । शुक्रवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहेका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् । ४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् भने वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण