अपडेट
विराटनगरमा पनि एमालेको प्रदर्शन
शनिबार, १४ चैत २०८२, १८ : ०७
सारांश
- विराटनगरमा केपी ओलीको पक्राउको विरोधमा एमालेका युवाहरूले प्रदर्शन गरे।
- महेन्द्र चोकमा भेला भएका एमाले कार्यकर्ताले गृहमन्त्रीविरुद्ध नारा लगाए।
- पार्टी सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो।
विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विराटनगरमा एमालेका केही दर्जन युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
_J4KsA2w3Vx.jpg)
विराटनगरको महेन्द्र चोकमा भेला भएर एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । पार्टीको केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सरकारका गृहमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।
_VchYouJ01c.jpg)
_SnsewvkeGF.jpg)
_vDpRZl3G2F.jpg)
_zZtnvnSCV2.jpg)
_C31xXaAINF.jpg)
_pXg0fRXg1P.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण