सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सोमबार, १६ चैत २०८२, १६ : १४
सोमबार, १६ चैत २०८२

सारांश

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
  • बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि आज दोस्रो मन्त्रिपरिषद् बैठक बसेको हो।
  • बैठकले सरकारका कार्ययोजना कार्यान्वयनबारे छलफल र निर्णय गर्ने बुझिएको छ।

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ । 

यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप