संसद् बैठक
नयाँ संसदमा सबैभन्दा पहिला बोल्ने मौका पायो एमालेले
बिहीबार, १९ चैत २०८२, १४ : २५
सारांश
- नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले बोल्ने अवसर पाएको छ।
- एमाले सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेपछि सभामुखले गुरु बराललाई बोल्न समय दिए।
- एमालेले केपी ओली र रमेश लेखकलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाए।
काठमाडौँ । नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेले बोल्ने अवसर पाएको छ । बैठकको सुरुमै एमालेका सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेसँगै सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए ।
त्यससँगै उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए । एमाले प्रतिनिधि सभाको तेस्रो दल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण