प्रतिनिधिसभा बैठक
प्रतिपक्षीमाथि प्रतिशोध नदोहोरिने रवि लामिछानेको घोषणा
बिहीबार, १९ चैत २०८२, १४ : ५१
१
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोध नदोहोरिने बताए।
- उनले रास्वपा प्रश्न सोधेरै संसदमा आएको र अब जवाफ दिने ठाउँमा पुगेको बताए।
- लामिछानेले प्रतिपक्षीले गलतलाई गलत र सहीलाई सही भनि सहयोग गर्ने विश्वास व्यक्त गरे।
काठमाडौँ । सत्तासिन दल रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय अब नदोहोरिने बताएका छन् । यसअघिका सरकारले प्रतिपक्षीमाथि प्रतिशोध गरेको जिकिर गर्दै अब रास्वपा नेतृत्वको सरकारले त्यस्तो नगर्ने बताएका हुन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा प्रश्न सोधेरै अहिले संसदमा जवाफ दिने ठाउँसम्म आइपुगेको बताए । उनले प्रतिपक्षीले पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण