आजको जनादेशका रचयिता वैदेशिक रोजगारीमा गएकाहरु हुन् : रवि लामिछाने
बिहीबार, १९ चैत २०८२, १५ : ००
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू पार्टीको जनादेशका रचयिता भएको बताए।
- उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको त्यागको प्रशंसा गर्दै उनीहरूको चाहना राज्यको प्राथमिकतामा पर्ने बताए।
- लामिछानेले आगामी नीति, कार्यक्रम र बजेट वैदेशिक रोजगारीमै केन्द्रित हुने बताए।
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीको पाएको जनादेशको रचयिता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू रहेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले निकै त्याग गरेको भन्दै उनीहरूको चाहना राज्यको प्राथमिकतामा पर्ने बताए ।
उनले अबको नीति तथा कार्यक्रम र बजेट वैदेशिक रोजगारीको पनि हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण