बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अनफोल्डेड

राजनीतिका ‘बादलु’ले कहिलेसम्म छेक्ने ‘इलाम बजार’हरू ?

शुक्रबार, २० चैत २०८२, १९ : २४
शुक्रबार, २० चैत २०८२

काठमाडौँ । २०५० सालतिर यम बरालको स्वरमा एउटा गीत आयो- ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा, मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा’ । 

यो गीत यति लोकप्रिय भयो कि यम बरालको ‘सिग्नेचर सङ’ यही बन्यो । मायालुको सुन्दरताको बयान गरिएको यो सदावहार गीत यतिबेला एकाएक थप चर्चामा छ । तर चर्चाको कारण प्रेम होइन, राजनीति छ यसपालि । 

‘बादलु’को घुम्टोले छोपिएका ‘इलाम बजार’हरू एमालेमा मात्रै होइन, कांग्रेस, माओवादी अर्थात् अहिलेको नेकपा, राप्रपा जताततै छन् । 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप