बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्षबाट ओली हटाउन एमालेका युवा नेताहरूले गरे पुनर्जागरण भेला

काठमाडौँ । नेकपा (एमाले) का केही केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन् ।  शनिबार मीनभवनमा भएको पुर्नजागरण भेलामा केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितका युवाको उपस्थिति...