मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पूर्वसांसद भट्टराईको निधनमा शोक प्रस्ताव पारित

सोमबार, २३ चैत २०८२, १४ : ५७
सोमबार, २३ चैत २०८२

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकले पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोकप्रस्तव पारित गरेको छ । 

सोमबार बसेको बैठकमा भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले राखेका थिए । त्यो प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप