राष्ट्रियसभाका सभापतिहरूकाे शपथ ११ बजे
बुधबार, २५ चैत २०८२, १० : ५५
सारांश
- राष्ट्रियसभाका सभापतिहरूले आज शपथ ग्रहण गर्दैछन्।
- शपथ ग्रहण कार्यक्रम आज बिहान ११ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजना गरिएको छ।
काठमाडौँ । आज राष्ट्रियसभाका सभापतिहरूले शपथ ग्रहण गर्ने भएका छन् ।
उनीहरुले सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आज ११ बजे शपथ ग्रहण गर्ने भएका हुन् । सङ्घीय संसद भवन नम्बर १ काे कोठा नं ४११ मा शपथ ग्रहण कार्यक्रम तय भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण