डिलक्स र सुपरडिलक्स गाडीले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने
बुधबार, २५ चैत २०८२, १७ : ३६
सारांश
- सरकारले सार्वजनिक सवारीको भाडादर समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ।
- डिलक्स र सुपर डिलक्स सुविधा प्राप्त सवारी साधनले तोकिएको भाडामा २० प्रतिशत थप शुल्क लिन पाउने व्यवस्था गरिएको छ।
काठमाडौँ । सरकारले बुधबार सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै भाडादर पनि तोकिएको छ।
विभागका अनुसार डिलक्स र सुपर डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधन (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत परीक्षण कार्यालयहरूबाट डिलक्सको सुविधा लिएको प्रमाणित भएको) ले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
-
बाल सुधार गृहको अवस्था दयनीय देखियो : सांसद श्रेष्ठ
-
सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
-
बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्छौँ : मन्त्री वादी
-
आठ स्थानको सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा गाडी चलाउन रोक
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण