तराईको लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा प्रति किलोमिटर ३.४२ रुपैयाँ कायम
बुधबार, २५ चैत २०८२, १७ : ४३
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीको भाडादर तोकेको छ । विभागले तराईको लामो दुरी २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि प्रतिकिलोमिटर अहिले प्रतिव्यक्ति ३.४२ कायम गरिएको छ । यस अघि प्रति व्यक्ति २.९३ कायम गरिएको थियो ।
२५ किलोमिटरदेखि २५० किलोमिटरसम्म प्रति व्यक्ति प्रतिकिलोमिटर ३.५ रुपैयाँ कायम गरिएको छ । यस्तै काठमाडौँ –पोखरा र पोखरा–नारायणघाट खण्डको लागि प्रति व्यक्ति प्रतिकिलोमिटर ३.७८ रुपैयाँ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण