काठमाडौँमा एक जना मृत फेला
शुक्रबार, २७ चैत २०८२, ११ : ४६
काठमाडौँ । राजधानी काठमाडौँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-८ जयबागेश्वरी डेरा गरी बस्ने बझाङ घर भएका ३३ वर्षीय वैभव मल्ल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण