बैठक
तस्बिरमा रास्वपाको संसदीय दलको बैठक
शुक्रबार, २७ चैत २०८२, १३ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको निर्वाचनबारे औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ।
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपसभामुखको निर्वाचन हुनुपूर्व बैठक बसिरहेको छ।
- उपसभामुख पदका लागि रुवीकुमारी ठाकुर र सरस्वती लामाले उम्मेदवारी दिएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचनबारे औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।
_LVjznGEpKc.jpg)
उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।
_b2Q3mt3s7T.jpg)
उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् । ठाकुरलाई रास्वपाको समर्थन छ ।
_HEF7P56Es5.jpg)
_him6j0v61U.jpg)
_VsP0OaI5Af.jpg)
_8oQsfpGnjs.jpg)
_L2huZQ0e2R.jpg)
_TWD8up5HPc.jpg)
_nrdCTDXRQN.jpg)
_bjsdrKc4LF.jpg)
_2KHWN1pHbF.jpg)
_TowTr4RmaZ.jpg)
_UBc7lDliP8.jpg)
_v0mBgCrdJT.jpg)
_yILfnkiP4V.jpg)
_WNEiGr5inF.jpg)
_2MrMOH9FZ1.jpg)
_t2aAjUsChm.jpg)
_TUGY8YXqEM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण