संसद् बैठक
संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाबाट १२ सदस्य मनोनित
शुक्रबार, २७ चैत २०८२, १९ : ०५
सारांश
- संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाबाट १२ सदस्यहरू मनोनित भएका छन्।
- सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरू प्रतिनिधि सभाको बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएका छन्।
काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)मा प्रतिनिधि सभाबाट १२ सदस्य मनोनित भएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । ती नाम सभाले सर्वसम्मत अनुमोदन गरेको हो।
समितिमा अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन सिंह, पद्मा अर्याल, बोधनारायण श्रेष्ठ, मधु चौलागाई, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखकजंग थापा र वर्षमान पुन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण