शपथ ग्रहण समाराेह
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
शुक्रबार, २७ चैत २०८२, २० : ३५
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
- गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिएकी छिन्।
- रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।
काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।
शुक्रबार शीतल निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शपथ ग्रहण गरेका हुन्।
उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण