प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल
सोमबार, ३० चैत २०८२, १५ : १२
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका प्रतिनिधि सभा सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
- उनले यसअघि अन्य ६ वटा प्रदेशका सांसदहरूसँग पनि यस्तै प्रकारको छलफल गरेका थिए।
- छलफलमा प्रधानमन्त्रीले विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका समस्या तथा समाधानका उपायबारे जानकारी लिएका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र सांसदहरूबिच छलफल भएको हो । यसअघि प्रधानमन्त्री शाहले कोशी, मधेस, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकीका सांसदहरूसँग पनि छलफल गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले जिल्ला र निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे जिज्ञासा राख्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण