अदालत
पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो
बुधबार, ०२ वैशाख २०८३, १४ : ००
सारांश
- पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सम्पन्न भएको छ।
- सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासमा उक्त रिटको सुनुवाइ भएको हो।
काठमाडौ । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।
खड्काको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सो रिटमाथिको सुनुवाइ केहीबेर अघि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण