बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

काठमाडौ । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ । खड्काको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।