शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

बंगलादेशसँगको विद्युत् व्यापारमा कुनै आर्थिक जोखिम छैन : ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत् व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको स्पष्ट पारेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले बङ्गलादेशले अघिल्लो वर्षको...