शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

समिक्षा बास्कोटा कानुन,न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार

बिहीबार, ०३ वैशाख २०८३, १४ : २४
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ।
  • समिक्षा बास्कोटालाई कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिको उम्मेदवार बनाइएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो। 

यसैबिच समिक्षा बास्कोटालाई कानुन,न्याय तथा मानवअधिकार समितिमा सभापतिको उम्मेदवार बनाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप